Friday, May 7, 2010

माओबादी को आन्दोलन




अहिले को माओबादी आन्दोलन बहुतै शांति पूर्वक चलिरहेको छ । पाहिले त जनता माँ बहुतै तराश को बाताबरण रहेको थियो । सर्कार ले काठमांडू एक होटल माँ पेट्रोल बोम्ब बनाउने सामान राखी त्यों माओबादी को वयेको हल्ला चलाएको थियो माओबादी ले सत्ता कब्ज़ा गर्दै छ वन्ने गलत प्रचार गर्दै थियो तर यो शांति पूर्ण आन्दोलन ले माओबादी शांति चाहंचा वन्ने कुरा स्पस्ट वयेको छ । यो सर्कार परिबर्तन हुनुपर्छ

f

No comments:

Post a Comment